Hello, how are you doing? I hope everything is fine on your side
Today I would like to write about the benefits of grading coins which will definitely increase the value and trust of your coins. Coin grading is the process of determining the grade or condition of a coin that includes holograms and other measures inside sealed slabs(holders) for the authenticity of coin and can be stored for long-term.
Many collectors prefer to buy coins that have been officially certified, or "graded," because it ensures authenticity, condition, and overall quality of a coin. Graded coins are much easier to sell, have more trust, easier to identify. Sometimes there is a chance of dramatic increase in value of a coin after grading.
We recently started receiving coins for grading. If you have one an looking for grading your coin please contact us through contact page or visit our nearest store.Honestly speaking, coins grading is worth a try to sell faster and add value to your coin.
Carbon-Gold Web-Designer
Bipeen Thapa Magar
सिक्काको गुरेडइन्ङु
नमस्कार सबै जना अरमै हुनुहुन्छ होला । आज म सिक्काको ग्रेडिङका फाइदाहरूको बारेमा लेख्न चाहन्छु जसले निश्चित रूपमा तपाइँको सिक्काको मूल्य र विश्वास बढाउनेछ। सिक्का ग्रेडिङ भनेको सिक्काको प्रमाणिकरणको जस्मा होलोग्राम सँगइ सिल गरिएको स्ल्याबहरू (होल्डरहरू) भित्रका अन्य जानकारी समावेश गरी दीर्घकालीन रूपमा भण्डारण गर्न सकिने गरी बेबस्थ मिलएको हुन्छ एस्लाई नै सिक्काको ग्रेड वा अवस्था निर्धारण गर्ने प्रक्रिया हो।
जुन सिक्कहाँरु आधिकारिक रूपमा प्रमाणित गरिएको हुन्छ, वा "ग्रेड गरिएको"हुन्छ तेस्त सिक्कहाँरु धेरैजसो कलेक्टरहरूले सिक्का किन्न रुचाउँछन् किनभने यसले एक सिक्काको प्रामाणिकता, अवस्था, र समग्र गुणस्तर सुनिश्चित गर्दछ। वर्गीकृत सिक्का बेच्न धेरै सजिलो छ, अधिक विश्वास छ, पहिचान गर्न सजिलो छ। कहिलेकाहीं ग्रेडिङ पछि सिक्का को मूल्य नाटकीय रुपमा वृद्धि हुनेगर्छन्।
हामीले हाल्सलाई सिक्कको ग्रेडिङको सर्भाइस तपाईंहरुकोलागि सुरुगरेका छौं। यदि तपाइँ तपाइँ सँग एस्त खल्क ग्रेडिंगगर्ने ठाउँहरु खोज्दै हुनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् वा हाम्रो नजिकको स्टोर मा औनुहोला । सछैभन्नुपर्दा, आफुसँग भएको सिक्कालाई एक्पतक ग्रेडिङ गर्द केहिलभ हुन्छ भन्नेमा धुक्क हुन सकिन्छ । धन्यबाद